चुनावबारे छलफल गर्न राजपा नेता भारतीय दूतावासमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 07:39:03 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर स्थानीय तहमा सघाउने प्रतिवद्धता गरे गलत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेका छन् ।

स्रोतका अनुसार नेता महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल कुमार झा, राजकिशोर यादव र शरदसिंह भण्डारी साँझ ६ बजे लैनचौरस्थित दूतावास पुगेका हुन् । त्यहाँ उनीहरू र भारतीय राजदूत मञ्जिब सिंह पुरीबीच करिब दुई घन्टा छलफल भयो । सहभागी एक नेताको भनाईमा छलफल स्थानीय तहमा केन्द्रित थियो ।

छलफलका क्रममा सहमति अनुसार सरकार अगाडि बढेकाले चुनावमा सहभागी भइदिन राजदूत पुरीले आग्रह गरेको स्रोतको भनाई छ । नागरिक दैनिकमा खबर छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved