कति नेपाली इन्टरनेटमा हरेक दिन जोडिन्छन् ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 26, 2017 | 08:00:04 AM मा प्रकाशित

laxmi  sunrise bank

हरेक दिन कति नेपाली इन्टरनेटमा जोडिएलान् ? दुइ चार सय वा हजार ?सरकारी तथ्यांक अनुसार हरेक दिन ६ हजार भन्दा बढी नेपाली इन्टरनेटमा जोडिने गरेका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरणले निकालेको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआइएस) प्रतिवेदनको तुलनात्कम विश्लेषण गर्दा यस्तो तथ्य आएको हो । नागरिकमा खबर छ 

पछिल्लो दुई प्रतिवेदनलाई आधार मान्दा एक महिनाभित्र नेपालमा कुल १ लाख ८१ हजार ६ सय ८८ इन्टरनेट प्रयोगकर्ता थपिएका छन् ।एक महिनामा थपिएको इन्टरनेट प्रयोगकर्तालाई दैनिक रुपान्तरण गर्दा हरेक दिन ६ हजार ५६ नेपाली इन्टरनेटमा जोडिएको देखिन्छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved