स्थानीय निकाय निर्वाचनको मिति नजिकिएपनि सरकारले निर्वाचनको वातावरण बनाउन सकेन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 27, 2017 | 07:46:48 AM मा प्रकाशित

पहिलो चरणमा हुने स्थानीय निकाय निर्वाचनको मिति नजिकिएपनि सरकारले निर्वाचनको वातावरण बनाउन सकेको छैन ।अहिलेसम्म सुरक्षा निकायलाई स्पष्ट आदेश नहुँदा उनीहरु मतदान केन्द्र तथा उपकेन्द्रको भौगोलिक र सुरक्षा अवस्थाबारे जानकारी लिनसमेत गएका छैनन् ।

कार्यक्षेत्रमा खटिएका एक जिल्लाका सुरक्षा अधिकारीले भने, ‘माथिल्लो निकायबाट अहिलेसम्म यसो गर्नु भन्ने स्पष्ट आदेश नै आएको छैन कसरी जाने ? अहिलेसम्म निर्वाचनमा खर्च हुने बजेटसमेत आएको छैन’ । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved