खाताबाट ५ लाख रकम निकाल्दा बैंक प्रबन्धक पक्राउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 29, 2017 | 07:51:43 AM मा प्रकाशित

laxmi  sunrise bank

किर्ते गरी विद्यालयको खाताबाट रकम निकालेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखाका प्रबन्धक तारणीप्रसाद खतिवडा पक्राउ परेका छन् ।उनीसँगै सेवा निवृत्त शिक्षक मनोज चौधरी र सिद्धिनाथ लालदाससमेत पक्राउ परेका छन् ।

हरिनरा १ स्थित चपराही निम्न माध्यमिक विद्यालयको खाताबाट किर्ते गरी ५ लाख ६० हजार रुपैयाँ निकाल्ने कार्यमा संलग्न पाइएपछि सहायक प्रबन्धक खतिवडालाई प्रहरीले नियान्त्रणमा लिएको हो । अन्य दुईलाई किर्ते कागजात तयार पारी ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कान्तिपुर दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved