यात्रुले मजदुरलाई दिए ५ सयको नक्कली नोट : गभर्नर खतिवडाकै हस्ताक्षर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 29, 2017 | 08:40:56 AM मा प्रकाशित

laxmi  sunrise bank

विर्तामोडमा ५ सय रुपैयाँको नक्कली नोट फेला परेको छ । गाडि मजदुर दधिराम खतिवडालाई चारदिन अघि यात्रुले दिएको उक्त नोट नक्कली भएको खुलेको छ ।

झट्ट हेर्दा सक्कलीजस्तै देखिने उक्त नोट केही छोटो र पातलो छ । गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको नोटमा घ २०-४७६७९९ नम्बर उल्लेख छ ।केहीदिनअघि पोखरालगायतका सहरमा पनि ५ सय रुपैयाँका नक्कली नोट फेला परेका थिए ।  आजको कान्तिपुरमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved