विपन्न परिवार पाेखरीकै पानी खान बाध्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 30, 2017 | 07:49:07 AM मा प्रकाशित

laxmi  sunrise bank

ल्मी छत्रकोट गाउँपालिका ६ दौंघाका बासिन्दा प्रतिलिटर २ रुपैयाँमा टयाक्टरबाट पिउने पानी खरिद गर्न बाध्य छन् ।दौंघामा सक्नेले किनेर खाने गरे पनि विपन्न समुदाय पोखरीकै पानी पिउन बाध्य भएको गुनासो गर्छन् ।

‘सक्नेले तल गैरीखुट्टाबाट १ हजार लिटरलाई दुई हजार १ सय रुपैयाँ तिरेर टयाक्टरबाट ल्याएर खाने गरेका छन् ।’ दौंघाका पूर्वगाविस सचिव जुद्धबहादुर पछाईँले भने, ‘बर्षौदेखि यहाँको खानेपानी समस्या कहिल्यै सुल्झिएन ।’  कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved