रुखका कारण अड्कियो पेट्रोल पाइपलाइनको काम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 02, 2017 | 07:39:50 AM मा प्रकाशित

laxmi  sunrise bank

पेट्रोलियम पाइपलाइनमा पर्ने रूख काट्न वन मन्त्रालयले स्वीकृति नदिँदा रक्सौल-अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण लम्बिने भएको  छ ।

राष्ट्रिय प्राथमिकताको पाइपलाइन परियोजनाको बिचमा पर्ने करिब १३ हजार रूख काट्न नेपाल आयल निगमले आपूर्ति मन्त्रालयमार्फत वन मन्बालयमा प्रस्ताव पठाएको थियो ।

आपूर्तिले फाष्ट ट्रयाकबाट रूख काट्न अनुरोध गरे पनि  वन मन्त्रालयले फेरि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ननिर्देशन दिएपछि थप डेढ वर्ष लम्बिने संकेत देखिएको नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved