पत्नी उपप्रमुख, पति वडाध्यक्ष

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 02, 2017 | 08:01:34 AM मा प्रकाशित

laxmi  sunrise bank

धेरै पति पत्निले सँगै राजनीति गर्छन् । नेतृत्वमा भने कमै पुग्छन् । रुकुम माओवादी केन्द्रका एक जोडी नेताले भने स्थानीय तह निर्वाचनमा उम्मेदवारी पाएका छन् ।

मुसीकोट नगरपालिकाको उपप्रमुखमा केन्द्रले प्रमकुमारी सुनार केसीलाई उठाएको छ ।सँगै उनका पति गोपेश्वर केसीलाई नगरपालिकाको १० नम्बर वडाध्यक्षमा यम्मेदवार बनाइएको छ । अहिले दुवै प्रचारप्रसारमा व्यस्त छन् । कान्तिपुरमा खबर छ ।

गोपेश्वर माओवादी केन्द्रको राष्ट्रिय महाभिवेशन आयोजक समिति अध्यक्ष पनि हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved