अब बिभागमै ट्रायल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 02, 2017 | 08:18:39 AM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था विभागले आफ्नै परिसरमा चारपाङग्रे सवारीको ट्रायल (प्रदर्शन परिक्षण) सेन्टर सञ्चालन गर्ने भएको छ ।विभागको नयाँ बानेश्वरस्थित परिसरमा आगामी जेठ १ गतेबाट चारपाङग्रे सवारीको पनि ट्रायल लिन लागिएको हो ।

यसअघि सो ठाउँमा मोटरसाइकलको मात्र ट्रायल हुँदै आएको थियो । आजको नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved