हेडक्वाटरमा आइजिपीले दिए यस्तो निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 02, 2017 | 08:21:03 AM मा प्रकाशित

laxmi  sunrise bank

हरी महानिरीक्षक प्रकाश अर्यालले चुनावी सुरक्षामा नअल्मलिन नेपाल प्रहरीका उच्च अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग दर्ता भएको र गृहमन्त्रीले राजीनामा दिएसँगै बदलिएको राजनीतिक अवस्थाप्रति अर्यालले सोमबार हेडक्वाटरमा विभागीय प्रमुखहरुलाई डाकेर यस्तो निर्देशन दएको खबर आजको नागरिकमा छ ।

अर्यालले चुनावी सुरक्षामा नअल्मलिई जिम्मेवारीअनुसारको काम गर्न निर्देशन दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved