सरकार र सिमेन्ट व्यवसायीले यसरी झुक्याए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 02, 2017 | 08:26:18 AM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा बढेको मूल्यमा सिमेन्ट कारोबार भइरहेपनि सम्बन्धीत व्यवसायीले भने मूल्य नबढाएको भन्दै उपभोक्तालाई झुक्याएका छन् । 

उद्योगमन्त्रीसँगको पछिल्लो छलफलमा सिमेन्ट व्यवसायीले मूल्य नबढाएको बताएपछि मन्त्रालयाले समेत उपभोक्तालाई ठगिनबाट सचेत रहन भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको आजको नागरिकमा खबर  छ ।

बजारमा अढाई महिनको बीचमा बिनाकारण सबै सिमेन्टमा प्रतिबोरा सय रुपैयाँसम्म वृद्धि गरेपछि व्यापक आलोचना भएको थियो ।तर पनि बढेको मूल्य अहिलेसम्म घटेको छैन ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved