किन राप्रपाका मन्त्रीले राजीनामा बुझाउन पाएनन् ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 07:20:12 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले पदबाट राजीनाा दिए पनि प्रधानन्त्री पुष्पकमल दाहाललाई बुझाउन पाएका छैनन् ।राप्रपाले सोबार नै उप-प्रधान तथा स्थानीय विकासमन्त्री कमल थापासहितका मन्त्रीहरु फिर्ता बोलाउने र सरकारलाई समर्थन पनि नदिने निर्णय गरेको थियो ।


राजीनामासहितको पत्र बुझाउन प्रधानमन्त्रीको समय नपाएको पार्टी अध्यक्षसमेत रहेका थापाका स्वकीय सचिव दामोदर वाग्लेले बताए । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved