यसरी जिल्ला पठाइयो १० करोडभन्दा बढी मतपत्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 07:22:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नक शिक्षा सामाग्री केन्द्रले स्थानीय चुनावका लागि १ करोड ६० लाख थान मतपत्र छपाइ गरेको छ । मतपत्र जिल्लाका पठाइसकिएको छ ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमिलसिनाले बुधबारसम्म नेपाली सेनाको सहयोगमा ७४ जिल्लामै मतपत्र पठाइसकेको बताए ।


७ सय ८४ वटा चिन्हसहितको मतपत्र छपाई सम्पन्न गरी सेनाको सुरक्षामा ६३ ट्रक मतपत्र ७४ जिल्लामा पठाइएको उनले बताए । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved