नेपालको मुख्य राजमार्गमा भारतको यस्तो दाउ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 03, 2017 | 07:42:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा इन्धन विक्रिमा एकाधिकार जमाएको भारतले नेपालमै पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थको व्यापारलाई नियन्त्रण गर्ने तयारी गरेको छ ।

पेट्रोल, डिजेलको खुद्रा व्यापार पनि कब्जा गर्ने योजना सहित इन्डियन आयल कर्पोरेसन (आइओसी) ले देशभरका मुख्य राजमार्गमा एक सय अत्याधुनिक पम्प सञ्चालन गर्ने रणनीति बनाएको हो ।

आइओसीको लगानीमा नेपालमा पेट्रोल पम्प सञ्चालन गर्ने प्रस्तावप्रति निगम सकारात्कम भएपछि कुन मोडालिटिमा सञ्चालन गर्ने विषयमा छलफल भइरहेको खबर आजको नागरिकमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved