राजनीतिक दलका घोषणापत्रमा रेल कुद्न थाले !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 04, 2017 | 07:06:28 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय निकायको चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका घोषणापत्रमा रेल कुद्न थालेका छन् ।दलहरुले भोट तान्न मुलुकमा रेल कुदाउने योजना सहितको घोषणा पत्र मतदाताको हातमा थमाइसकेका छन् 

विश्वका कुनाकुनामा तीव्रगतिका रेल कुदिरहे पनि नेपालमा अहिलेसम्म एक ट्रयाकमा पनि रेल कुद्न सकेको छैन न रेल कुदाउने पूर्वाधार तयार गरिँदैछ , न त स्पष्ट कार्ययोजना नै छ । तर चुनावको मुखमा भने दलहरुको योजनामा रेल छुटेका छैनन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved