एमालेबाट मेयरका प्रत्याशी विद्यासुन्दर शाक्यको राजधानी बनाउने यस्तो छ सोच

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 04, 2017 | 07:47:22 AM मा प्रकाशित

laxmi  sunrise bank

एमालेबाट काठमाडौं महानगरपालिकाका लागि मेयरका प्रत्याशी विद्यासुन्दर शाक्यले आफू निर्वाचित भए राजधानीलाई २४ सै घण्टा खुल्ने शहर बनाउने बताएका छन् ।


शाक्यले भने, बाहिर (अरु देश) महानगर कहाँ सुत्छ र, १८ २० घण्टा खुल्छ तर हाम्रो महानगर राती ८ बजे नै सुनसान हुन्छ यसलाई आवश्यक व्यवस्थापन गरी चौबिसै घण्टा खुल्ने बनाउँछु ।


उनले भने, यो शहरलाई खुला र जिवन्त बनाउनुपर्छ, नियन्त्रण गर्ने होइन । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved