भूकम्पपीडितलाई नि:शुल्क इन्टरनेट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 05, 2017 | 07:40:51 AM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पबाट अति प्रभावित चार जिल्लाका बासिन्दाले नि:शुल्क द्रुत गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन् ।

नेपाल टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा द्रुत गतिको इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको नागरिकमा खबर छ  छ ।


ती जिल्लामा दुई बर्षसम्म नि:शुलक सेवा उपलब्ध गराउने गरी बिहीबार सम्झौता भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved