राजपाले भन्यो – ‘अदालत-संसदको झगडा नबढोस्’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 06, 2017 | 10:05:57 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा पुगेका राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले महाअभियोग प्रकरणसँगै सुरु राजनीतिक संकटको नयाँ अध्याय तत्काल अन्त्य गर्ने गरी दलहरुलाई उत्प्रेरित गर्न आग्रह गरेका छन् ।

शुक्रबार उनीहरु शीतल निवासमा छलफल गर्दै गर्दा अदालतको अन्तरिम आदेश आएको थियो । आजको कान्तिपुरमा यो खबर छ ।राजपा नेताहरुले संविधान संशोधान, चुनाव आदि विषयमा जेलिइरहेको राजनीतिक समस्या समाधान गर्नुपर्नेमा महाअभियोग प्रस्ताव थपिएको भन्दै चिन्ता जाहेर गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved