महाअभियोग प्रस्ताव प्रकरण : अन्योलमा सरकार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 07, 2017 | 08:01:11 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्याधीश सुशीला कार्कीलाई यथास्थितमा राख्न सर्वोच्च अदालतले दिएको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीले विभिन्न पाँच विकल्पमा छलफल गरेका छन् ।

विभिन्न विकल्पमा छलफल गरे पनि के गर्ने भन्नेमा सरकार अन्यौलमा छ । नागरिकमा यो खबर छ ।

शनिबार विभिन्न विकल्पमा छलफल भएपनि आइतबार (आज) मात्रै टुंगो लगाउने स्रोतको दाबी छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved