गच्छदार गएपछि एमालेले भन्यो- सरकारको औचित्य सकियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 09, 2017 | 08:09:27 AM मा प्रकाशित

laxmi  sunrise bank

गच्छदारको सत्तारोहणलाई प्रमुख प्रतिपक्ष एमालेले ‘सरकारको अन्तिम सास’ भनेर टिप्पणी गरेको छ ।

‘विजय गच्छदारलाई सहभागी गराएर सरकार विस्तार गर्ने कुरा अन्तिम उपाय लगाएर बाँच्ने कोसिस मात्रै हो । आयातीत डाक्टरमार्फत उपचार गराए पनि नेचुरल्ली सरकार ‘डेथ’ भइसकेको नयाँ पत्रिका दैनिकमा खबर  छ । 

३१ वैशाखको निर्वाचनले उचित परिणाम नदिए ३१ जेठसम्म पुग्दा कसोकसो एमालेले सरकारको नेतृत्व गर्नुपर्ने सम्भावना पनि उत्तिकै देखिएको छ’, एमाले सचिव योगेश भट्टराईले भने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved