ग्यास र पेट्रोल पम्पमा भारतको यस्तो इच्छा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 09, 2017 | 08:31:51 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय आयल निगम (आइओसी) ले ग्यास रिफाइनेरी र पेट्रोल पम्पमा लगानी गर्न इच्छा देखाएको  छ ।

करिब डेढ महिना अघि आपूर्ति मन्त्रालय र आइओसीबीच भएको पाँच बर्षे इन्धन नवीकरण सम्झौताको क्रममा मन्त्रालयले लगानी गर्न प्रस्ताव गरेको थियो ।

सोही प्रस्तावअनुसार लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको आइओसीको टोलीले इच्छा देखाएको हो ।निगमका अनुसार आइओसीका वाणिज्य महाप्रवन्धक एसएस बोसको नेतृत्वमा ५ सदस्यीय टोली नेपाल आएको हो । कान्तिपुरमा खबर छ ।

टोलीले सोमबार साल्ट ट्रेडिङ कर्पोरेसन्सको एसटीसी ग्यास रिफाइनेरीमा निरीक्षण गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved