आयोगका पदाधिकारीबीच बजेटमा विवाद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 11, 2017 | 08:40:46 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको दोस्रो चरणको चुनावअघि जेठ १५ मा बजेट ल्याउन निर्वाचन आचारसंहिता बाधक रहे नरहेका बिषयमा निर्वाचन आयोगका पदाधिकारीबीच विवाद देखिएको छ ।

निर्वाचनअघि सरकारले बजेट ल्याउन सक्ने नसक्ने विषयमा आयोगकै पदाधिकारीबीच गम्भीर मतभेद देखिएको हो ।प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आचारसंहिताभित्र रहेर सरकारले बजेट ल्याउन सक्ने बताएका छन् भने अन्य आयुक्तहरुले निर्वाचनअगाडि बजेट ल्याउनु आचारसंहिताविपरीत हुने बताएका छन् । नागरिक दैनिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved