सरकारद्वारा आचारसंहिता उल्लघन: मतदान सुरु हुन ३६ घण्टा बाँकी हुँदा लाखौ बाडियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 13, 2017 | 07:06:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै स्थानीय तह निर्वाचनको मतदान सुरु हुन ३६ घण्टा बाँकी रहेका बेला राज्यको ढुकुटीबाट १५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठककले निर्वाचनका लागि मौन अवधि सुरु भएपछि आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित पार्ने गरी कैलालाीका टिकापुर घटनाका पीडितका नाममा १५ करोडभन्दा बढी रुपैयाँ बाँड्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले निर्वाचन आचारसंहिता विपरीत दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने निर्णय पनि गरेको खबर आजको नागरिकमा छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved