निर्बाचन कै बेला पटक पटक भूकम्प आउँदा स्थानीय त्रसित, ३ दिनदेखि लगातार झड्का

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 13, 2017 | 07:46:12 AM मा प्रकाशित

laxmi  sunrise bank

संखुवासभाको उत्तरी हिमाली भोटखोला गाउँपालिकाको ४ र ५ वडामा तीन दिनदेखि पटक पटक भूकम्पको झड्का आउन थालेपछि स्थानीयवासी आतंकित भएका छन् ।

वैशाख  २६ देखि २९ सम्म लगातार भूकम्पको झट्का आउने क्रम नरोकिएपछि भोटखोलावासी आतंकित भएका हुन् ।  

जिल्लाको सदरमुकाम खाँदबारीबाट ३ दिन पैदल टाढा रहेको भोटखोला गाउँपालिकाको गोला, तुङखालीन, स्याकशिला, लुमसुङ, लिङ्गमलगायत गाउँमा अहिले पनि दिनको ३ देखि ५ पटकसम्म ठूलो आवाजसहित भूकम्पको झट्का आइरहेको भोटखोला गाउँपालिकाका उत्तरमान राईले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved