एमालेले जितेका प्रमुख
१. नारायण नपा, दैलेख/रत्नबहादुर खड्का
२. ठूलीभेरी नपा, डोल्पा/गणेशबहादुर शाही
३. महांकाल गापा, ललितपुर/रामचन्द्र दाहाल
४. देवघाट गापा, तनहुँ/दुर्गाबहादुर थापा
५. गोसाइँकुण्ड गापा, रसुवा/कैसाङ नुर्बु तामाङ
६. शे–फोक्सुन्डो गापा, डोल्पा/तसी तण्डुक गुरुङ
७. काइके गापा, डोल्पा/अंगद राना
८. शिवालय गापा, जाजरकोट/नरेन्द्रबहादुर शाही
९. चामे गापा, मनाङ/लोकेन्द्रबहादुर घले
१०. नेस्याङ गापा, मनाङ/कान्छा घले
११. घरपझोङ गापा, मुस्ताङ/आशबहादुर थकाली
१२. मादी गापा, कास्की/देवबहादुर गुरुङ
१३. ढोरचौर गापा, सल्यान/चित्रबहादुर चलाउने
१४. महाशिला, पर्वत/राजु पौडेल
१५. फेदीखोला, स्याङ्जा/घनश्याम सुवेदी
१६. हरिनास गापा, स्याङ्जा/खिमनारायण मानन्धर
१७. तिला, जुम्ला/रतननाथ योगी}
कांग्रेसले जितेका प्रमुख
१. कुशे गापा, जाजरकोट/हरिशचन्द्र बस्नेत
२. बुङ्दीकाली गापा, नवलपरासी/दुर्गाबहादुर राना
३. तमानखोला गापा, बागलुङ/जोकलाल बुढा
४. डुंगेश्वर गापा, दैलेख/नगेन्द्रबहादुर मल्ल
५. नासोङ गापा, मनाङ/चन्द्र घले
६. नारफु गापा, मनाङ/मिङमा छिरिङ लामा
७. थासाङ गापा, मुस्ताङ/बुद्धिप्रसाद शेरचन
८. बाह्रगाउँ मुक्तिक्षेत्र गापा, मुस्ताङ/फोन्चोक छेप्तेन गुरुङ
९. लोमन्थाङ गापा, मुस्ताङ/सुवर्णकुमार विष्ट
१०. पाताराशी गापा, जुम्ला/लक्षिमण बोहोरा
११. चुमनुब्री गापा, गोरखा/धनबहादुर गुरुङ
१२. त्रिवेणी विनयी गापा, नवलपरासी/डम्बरबहादुर जीसी
१३. सिंजा गापा, जुम्ला/देवलसिंह रावल
१४. पैयुँ गापा, पर्वत/खगेन्द्र तिवारी
१५. उत्तरगया गापा, रसुवा/उपेन्द्र लम्साल
माओवादी केन्द्रले जितेका प्रमुख
१. मुसिकोट नपा, रुकुम/देवीलाल गौतम
२. केन्ज्योसोम गापा, ललितपुर/गोपी स्याङ्तान
३. मुडेचुला गापा, डोल्पा/दत्तबहादुर शाही
४. जगदुल्ला गापा, डोल्पा/नरसिंह रोकाय
५. गुठीचौर, जुम्ला/हरिबहादुर भण्डारी
६. हिमा गापा, जुम्ला/राजबहादुर शाही
७. सान्नी त्रिवेणी गापा, कालिकोट/डम्बरबहादुर शाही
८. सानीभेरी गापा, रुकुम/नरबहादुर पुन
९. ताजाकोट गापा, हुम्ला/बाग्दल मल्ल
१०. मरिण गापा, सिन्धुली/पानीराज बम्जन
११. दार्मा गापा, सल्यान/निमबहादुर केसी
स्वतन्त्र
१. दालोमे, मुस्ताङ/राजु विष्ट
२. डोल्पो बुद्ध, डोल्पा/तेम्बा गुरुङ
कान्तिपुर दैनिकमा खबर छ