छापामारदेखि उपमेयर सम्म !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 19, 2017 | 07:40:00 AM मा प्रकाशित

laxmi  sunrise bank

माओवादी सशस्त्र विद्रोहमा सहभागी गरोखा पालङ्टार नगरपालिका १ खोप्लाङ बेलवाकी २९ बर्षीय पम्फा बसेल उपमेयर बनेकी छन् ।कांग्रेस उम्मेदवारलाई २ सय ९८ मतले हराँदै उनी विहीबार पालुङ्टार नगरपालिकाको उपमेयर पदमा जिजयी भएकाी हुन् ।

जित्दा खुसी लागेको छ तर चुनौतीपुर्ण अवरका रुपमा लिएको छु, उनले भनिन् । उनले ४ हजार ४ सय ९४ मत पाएकी हुन् । कान्तिपुरमा खबर छ ।

स्कुल पढ्दाापढ्दै १४ बर्षको उमेरमा भुमिगत भएकी बसेल्ले पार्टि शान्ति प्रक्रियामा आएपछि पढाईलाई पुनः निरन्तरता दिईन, ।खुला विद्यालयबाट एसएलसी पास गरेर उनले अहिले प्सटु पास गरिसकेकी छन् । पढाईलाई अझै निरन्तरता दिने उनको धोको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved