कांग्रेसले ‘बेइमानी’ गरेको निष्कर्ष, प्रचण्डले राजीनामा नदिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 19, 2017 | 07:44:02 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो चरणको निर्वाचनमा केही तहमा तालमेल गरेर निर्वाचनमा भाग लिएका सत्तारुढ दल र नेकपा माओवादी केन्द्रमा खटपट सुरु भएको छ ।चुनाव तालमेल भएको चितवनको भरतपुर महानगरपालिकामा अपेक्षाअनुसारको मत परिणाम नआएपछि माओवादीले कांग्रेसले ‘बेइमानी’ गरेको निष्कर्ष निकालेको छ ।

कांग्रेस र माओवादीबीच भएको सहमतिअनुसार बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिने बताइए पनि पहिलो साता राजीनामा नगर्ने मनस्थितमा प्रधानमन्त्री पुगेका छन् ।

प्रधानमन्त्री दाहालले जेठ १५ गते कामचलाउ बजेट घोषणा गरेर मात्र राजीनामा दिने तयारी गरेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved