राप्रपा गठबन्धनसँग नजिकियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 19, 2017 | 07:52:26 AM मा प्रकाशित

laxmi  sunrise bank

हिलो चरणको स्थानीय निर्वाचनमा एमालेसंग आंशिक सहकार्य गरेको राप्रपा दोस्रो चरणमा राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सामेल गराउन सत्ता गठब्न्धनसंग नजिकिन थालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार भएको माओवाादी केन्द्र, कांग्रेस र रापपा बैठकमा राजापालई भित्र्याउन संसदमाा विचारधीन संविधान संशोधनलाई आफुले समर्थन दिने आश्वासन राप्रपा नेताहरुले दिएका छन् ।

बैठकमा राप्रपा अध्यक्ष कमल थापाले सरकारबाट आप्नो पार्टिको बहिर्गमन प्रधान्यायाधीस सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भएको तर संशोधन विधेयकमा आफ्नो अडान र प्रतिवद्धता यथावत रहेको आश्वासन दिनुभको थियो । अन्नपुर्ण पोष्टमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved