गाउँपालिकाको बोर्ड फाल्दै विप्लव समूह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 20, 2017 | 09:31:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तप्लेजुङका गाउँपालिकाको बोर्ड धमाधम फाल्न थालेको छ ।गए राति मात्र फक्ताङलुङ गाउँपालिका र आठराइए त्रिवेणी गाउँपालिकाको कार्यालयमा राखिएको बोड तोडफोड भएको छ ।

राति करिब २ बजेतिर आएका व्यक्तिले बोर्ड निकाली काटेर खोल्सामा फोलेको सो गाउँपालिका का प्रमुख रामसुन्दर थापाले बताए ।उक्त क्षेत्रमा नेकपाको प्रभाव भएको र उनीहरुले सो क्षेत्रलाई निर्वाचन निषेधित क्षेत्र घोषणा गरेकोले घटनामा उनीहरुकै संलग्नता भएको ताप्लेजुङका डीएसपी रामबहादुर केसीले बताए ।  आजको नेपाल समाचारपत्रमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved