सुरक्षाकर्मीको मनोबल गिराउने खेल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 20, 2017 | 09:34:00 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कैलाली घटनालाई राजनीति को संज्ञम दिएर दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयले सुरक्षाकर्मीको मनोबल गिराएको निष्कर्ष निकालेको छ ।

मुद्दा फिर्ताले दण्डहिनता संस्थागत गर्ने एवं आपराधिक प्रवित्तिलाई प्रोत्साहन गर्ने भन्दै एमालेले आपत्ति जनाएको खबर आजको नागरिकमा छ ।सरकारको निर्णयले न्यायको पर्खाइमा बसेका पीडितको घाउमा नुनचुक दल्ने काम गरेको एमालेको ठहर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved