मेयरका दाबेदार वडाध्यक्षमै पराजित भएपछि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2017 | 07:35:17 AM मा प्रकाशित

laxmi  sunrise bank

कांग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरापालिकाको मेयरका लागि जिल्लाबाट सिफारिस भएका महानगर समिति सभापति बजिरमान श्रेष्ठ वडाध्यक्षमै पराजित हुनु भएको छ ।

पार्टी केन्द्रले मेयरमा टिकट नदिएपछि उहाँलाई जिल्लाले पोखरा १३ को वडाध्यक्षको उम्मेदवार बनाकौ थियो ।६५ बर्षीय श्रेष्ठले कांग्रेसले आफ्नो गढ दाबी गरेकै वडामा एमाले उम्मेदवार ३५ बर्से दर्शन लामा संग पराजय भोग्नु परेको हो । अन्नपुर्ण पोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved