जहाज खरिद प्रक्रियामा लाग्यो ब्रेक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2017 | 07:56:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी एयरबस -३३० – २०० जहाज खरिद प्रक्रियामा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषले एकाएक ब्रेक लगाइदिएका छन् । 

सरकारी स्वामीत्वका यी दुई संस्थाले कतिपय कागजात भरपर्दो र विश्वसनीय नभएको भन्दै निगमलाई थप प्रस्ट पार्न र आवश्यक कागजात उपलब्ध गराउन पत्राचार गरेपछि खरिद प्रक्रिया अवरुद्ध भएको आजको नेपाल साप्ताहिकमा यो खबर छ ।

बैशाख ७ को मन्त्रिपरिषदले जहाज खरिदका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट २५ अर्ब ऋण उपलब्ध गराउनकम लागि सरकार जमानी बस्ने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved