नेपाललाई डाक्टरको अभाब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2017 | 08:17:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी तथ्यांकअनुसार संघीय संरचनामा गाउँमै विशेषज्ञ चिकित्सा सेवा पुर्याउन तीन हजार हाराहारमा डाक्टर नपुग्ने देखिन्छ ।सरकारी संरचनामा हाल ३ सय ८९ विशेषज्ञ चिकित्सक छन। देशभर सरकारी निजी स्वास्थ्य संस्थामा गरी हाजर हाराहारीमा मात्रै विशेषज्ञ चिकित्सक छन् ।

पाँच हाजार हाराहारीमा विशेषज्ञ डाक्टर दर्ता भईसके पनि अधिकांश काठमाडों सहरी क्षेत्र र विदेशमा छन् । ग्रामिण क्षेत्रमा अध्यावश्यकी एनेस्थेलोष्टि, वाल र स्त्रीरोग विशेषज्ञ चिकित्सक अत्यन्तै न्युन छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved