नवनिर्वाचितको पहिलो काम यस्तो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 22, 2017 | 07:46:20 AM मा प्रकाशित

laxmi  sunrise bank

कोन्ज्योसोम गाउँपालिकाका नवनिर्वाचित प्रमुखले शपथग्रहणसंगै सरकारी कर्मचारीलाई कार्यालयमा नियमित उपस्थित गराउने निर्णय गरेका छन् ।

जिल्लाको दक्षिणी भेकको यो दुर्गम पहाडी गाउँका बासिन्दालाई सेवा दिने उदेश्यले खोलिएका सरकारी कार्यालयमा कर्मचारी नियमित उपस्थित नभएको भन्दै यस्तो निर्णय गरिएको हो। कान्तिपुरमा खबर छ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved