निर्वाचन बदरको माग गर्दै अदालतमा उजुरी दर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 23, 2017 | 07:33:24 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मतगणनामा निर्वाचन अधिकृतको गठजोडमा धाँधली भएको दबीसहित सोमबार उच्च अदालत पाटनमा उजुरी दर्ता भएको छ ।

काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ का कांग्रेसतर्फका प्रत्याशीद्धारा उजुरी दायर भएको छ ।निर्वाचन आयोग र एमालेबाट नगरपालिकाको वडा नम्बर १ मा निर्वाचित पदाधिकारीबिरुद्ध दायर उजुरीमा निर्वाचन बदरको माग गरिएको अन्नपूर्ण पोस्टमा खबर छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved