बोईलर कुखुराको मासुको मुल्यमा एकै पटक अत्यधिक बृद्धि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 23, 2017 | 07:37:06 AM मा प्रकाशित

laxmi  sunrise bank

तिकिलो ३ सय रुपैयाँमा विक्रि हुँदै आएको बोईलर कुखुराको मासुको मुल्यमा एकै पटक अत्यधिक बृद्धि भएको छ। 

बाँकेमा उकै पटक प्रतिकिलो ६० रुपैयाँको दरले बोईलर कुखुराको मासुको मुल्य बढाईएको हो।मासुको माग बृद्धि भएको र आपुर्ति हुन नसक्दा मुल्यबृद्धि गरिएको ब्यबसायहरुको भनाई छ । काराेबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved