
राष्ट्रिय जनता पार्टीका शीर्ष नेताले संविधान संशोधन हुने संकेत नदेखिएको भन्दै दुईतीन दिनभित्रै आन्दोलनका घोषणा गरिने बताएका छ्न् ।
सत्तरुढ दल कांग्रेस र माओवादी केन्द्रले पनि अन्र्तर्यमा संशोधनगर्न नचाहेको भन्दै राजपाका शीर्ष नेताले अव फेरि आन्दोलनको विकल्प नभएको बताएका हुन् । अन्नपुर्ण पोष्टमा खबर छ ।