मधेसमा कांग्रेस र एमालेको चुनावी तालमेलको यस्तो छ कसरत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 24, 2017 | 08:37:42 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको पहिलो चरणको चुनावमा असफल जस्तै देखिएको तालमेल रणनीति दोस्रो चरणमा पनि दाहोर्याउने दलहरुको तयारी देखिएको छ ।

यहाँ मधेसवादी दल र नेपाली कांग्रेसबीच तालमेलको कसरत भइरहेको छ भने, एमालेले पनि विचार मिल्ने दलसँग तालमेल हुने जनाएको खबर आजको नागरिकमा छ ।

पहिलो चरणको निर्वाचनमा सहभागी संघीय समाजवादी फोरम नेपालसँग नेपाली कांग्रेसले तालमेल कसरत तीव्र पारेको छ ।एमालेले पनि मधेसवादी दलले छरेको भ्रम चिर्दै बिच्किएका मतदाता रिझाउने कसरत तीव्र पारेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved