जनप्रतिनिधको सम्पत्ति : १ ल्यापटप र २ मोबाइल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 25, 2017 | 06:59:55 AM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङको मस्र्याङदी गाउँपालिकाको उपाध्यक्ष होमबहादुर विश्वकर्माको सम्पत्तिका नाउँमा एक ल्यापटप र दुई मोबाइल तथा ऋण ९ लाख रहेको छ ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सो उल्लेख गरिएको हो ।उपाध्यक्षको पदभार ग्रहण गरेलगत्तै पत्रकार भेटघाट गरी विश्वकर्माले सम्पत्ति विवरण सार्वजनिक गर्दै त्यस्तो विवरण दिएका हुन् । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved