राजीनामा दिए लगत्तै दोस्रो चरणको निर्वाचनबारे प्रचण्डले गरे यस्तो प्रस्ताव

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 25, 2017 | 07:06:14 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकम दाहालले जेठ ३१ गते तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्न निर्वाचन आयोगसंग प्रस्ताव गरेका छन् ।प्रधानमन्त्री दाहालले बुधबार राजीनामा घोषण गर्नु अघि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव, निर्वाचन आयुक्त ईला सर्मा, नरेन्द्र दाहाल, 

ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहसंगको भेटमा दोस्रो चरण निर्वाचन मिति असार पहिलो या दोस्रो साता सार्न प्रस्ताव गरेका हुन् ।कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, र रामबहादुर थापा समेतको उपस्थितीमा निर्वाचन आयोगको पदाधिकारीहरु संग भएको घेटमा प्रधानमन्त्री दाहालले निर्वाचन मिति सार्न र निर्वाचन ऐन संशोधन गरेर खुकुलो बनाउन प्रस्ताव गरेका हुन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved