चुनावअघि ग्रीनकार्ड त्याग्दै एमाले किल्ला मानिएको स्थानमा पार्टी अध्यक्षलाई पराजित गरेपछि…

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 26, 2017 | 07:26:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुलीपाल्चोकको स्थानीय तह निर्वाचनपछि ईन्द्रवती गाउँपालिकाको सर्वत्र चर्चा छ।एमालेको किल्ला मानिएको गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल बंशवाल तामाङ् दसवर्षे अमेरिकी बसाईपछि गाउँ फर्किएका हुन् ।

चुनावअघि ग्रीनकार्ड त्याग्दै एमाले किल्ला मानिएको स्थानमा पार्टी अध्यक्षलाई पराजित गरेपछि उनी चर्चामा आएका हुन् ।५३६५ भोट ल्याका तामाङ दुई सय मतान्तरले विजयी भएका हुन् । नेपालले ५१६५ मत ल्याएका थिए ।

उनी दुईवर्ष अघि २०७२ फागुनमा सम्पन्न कांग्रेस १३ औँ महाधिवेशनको बेला स्वदेश फकिएका थिए । जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएर उनी फेरि अमेरिकातिरै लागेका थिए ।२०३६ सालमा राजनीतिक थालेका उनी २०४२ को सत्याग्रह आन्दोलनमा जेलसमेत परेका थिए । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved