महन्थ ठाकुरलाई गच्छादार र उपेन्द्रले टेरेनन् !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 26, 2017 | 07:30:56 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तह दोस्रो चरणको चुनाव बहिष्कार गरी आन्दोलनमा जान राखेको प्रस्तावलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादारले अस्वीकार गरेका छन् ।

संयोजक ठाकुरले विहिबार यादव र गच्छादारसंग भएको बैठकमा यस्तो प्रस्ताव गरेका हुन् ।बैठकमा ठाकुरले तीन वटा पार्टी मिलेर आन्दोलनमा गए आन्दोलन सशक्त हुने र सरकारले बाध्य भएर मधेसको मुद्धा सम्बोधन गर्ने बताएका थिए ।  नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved