यस कारण अझै बढ्छ गर्मी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 26, 2017 | 07:34:34 AM मा प्रकाशित

laxmi  sunrise bank

केही दिनयता बढिरहेको तापक्रमको मात्रा अझै बढ्ने भएको छ ।तत्काल बर्षाको सम्भावना नरहेकाले मुलुकका अधिकांश स्थानमा अझै गर्मी हुर्ने विज्ञहरुको ठहर छ ।सक्रिय मनसुन सुरु नभएसम्म तापक्रम स्वभाविक रुपमा बढ्ने भएकाले गर्मी घट्न मनसुन नै कुर्नुपर्ने बरिष्ठ मौसमविद मणिरत्न शाक्य बताउँछन् ।

उनले भने,‘मनसुन सुरु हुन एक–डेढ हप्ताअघि प्राय केही बढी नै गर्मी हुन्छ, अहिले प्रि–मनसुनको समय भएकाले गर्मी बढ्नु स्वभाविक प्रक्रिया हो ।’  नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved