लोडसेडिङपछि ग्यास विस्थापनको महात्वाकांक्षी योजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 28, 2017 | 08:53:58 AM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्‍याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको छ ।

‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना बनाएको छ । विद्युत्तमा पहुँच नभएका सबै नागरिकसमक्ष विद्युत्तको पहुँच पुर्‍याइनेछ,’ ऊर्जामन्त्री जनार्दन शर्माले भने, ‘यसबाट खाना पकाउने ग्यास विस्थापन गर्न सकिन्छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।

मन्त्रालयले आगामी सात वर्षमा १७ हजार मेगावाट विद्युत्त उत्पादन गर्ने गरी एकैपटक ठूला जलविद्युत्त आयोजना सुरु गर्ने प्रस्ताव गरेको छ । उर्जामा लगानीको समस्या नभएको भन्दै शर्माले ४ हजारमा जनताको लगानी उपयोग गर्न सकिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved