आजदेखि फाष्ट ट्रयाक निर्माण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 28, 2017 | 09:31:34 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७३ मंसिर ५ गते मकवानपुरका समेत एकसय ५८ युवा बाराको निजगढमा भेला भए । बर्षौदेखि चर्चामात्र हुने तर काममा सिन्को नभाँचिने काठमाडौं तराई दुर्तमार्ग आयोजना निमार्णका लागि दबाब दिन उनीहरुले संघर्ष मिति बनाए ।

सेनालाई निर्माण जिम्मा दिएर आईतबार प्रधानमन्त्री आफै निर्माण प्रारम्भका लागि बाराको निजगढ पुग्दैछ ।अव उक्त मार्ग निर्माणलाई तीब्र गतिमा अघि बढाईने छ । नेपाल समाचारपत्रमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved