प्रतिब्यक्ति राष्ट्रिय आय बढ्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 29, 2017 | 09:42:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीको प्रतिब्यक्ति राष्ट्रिय आय अघिल्लो बर्षभन्दा करिव ११ हजार रुपैयाँले बढेको छ भने ऋण करिश ४ सय रुपैयाँले घटेको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७३,७४ को सरकारको प्रगति वितवरण संसदमा पेश गर्दै नेपालीको प्रतिब्यक्ति आया ९१ हजार ४ सय ८८ रुपैयाँ पुगेको बताए । कारोवारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved