महाअभियोग प्रस्ताव फिर्ता लिनुको साटो अघि नबढाउन मात्र अनुरोध

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 29, 2017 | 09:56:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्याधीस सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा दर्ता गराएको महाअभियोग प्रस्ताव फिर्ता लिनुको साटो अघि नबढाउन मात्र अनुरोध गरेका छन् ।

सहमतिअनुरुप प्रमुख प्रतिपक्षी एमालेले संसदको गतिरोध अन्त्य गरेको दोस्रो दिन महाअभियोगको प्रस्ताववक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले उक्त प्रस्ताव फिर्ता गर्न नभई अघि नबढाउन सभामुखलाई निवेदन दिएका हुन् ।  कान्तिपुरमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved