भरतपुरमा मतगणना कि फेरि मतदान ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 30, 2017 | 07:53:05 AM मा प्रकाशित

laxmi  sunrise bank

मतगणना स्थगित गरेका मुख्य निर्वाचन अधिकृत निर्वाचन आयोगले दिने निर्देशन कुरेर बसेका छन् ।चितवनका दलहरुले मतगणना सुरु गर्न र वडा नम्बर १९ मा पुन: निर्वाचन गराउन माग गर्न थालिसकेका छन् ।

एमालेले पून निर्वाचनलाई नमान्ने र तत्काल मतगणना सुरु गर्न माग गरेको छ ।माओवादी र कांग्रेसले निर्वाचन ऐनको धारा उपधारा उल्लेख गर्दै वडा नम्बर १९ मा तत्काल पुन: निर्वाचन गर्न माग गरेका छन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved