प्रहरी हवल्दार एक सातादेखि सम्पर्कविहीन भएपछि…

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 31, 2017 | 09:00:36 AM मा प्रकाशित

laxmi  sunrise bank

जिल्लास्थित इलाका प्रहरी कार्यालय बहादुरगञ्जमा कार्यरत प्रहरी हवल्दार एकबहादुर खांसुमगर एक सातादेखि सम्पर्कविहीन छन् ।परिवारले छिटो खोजतलास गरिदिन आग्रह गरेको छ ।

मानसिक रोगी उनी औषधि उपचारका लागि जेठ ८ मा ३ दिन बिदा लिई हिँडेका थिए । अहिलेसम्म उनको अवस्था अज्ञात छ । कान्तिपुरमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved