भारतीय गाडीमा नेपाल प्रहरीको गस्ती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 31, 2017 | 09:02:23 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई सवारी साधन अपुग भएको  छ ।निर्वाचन सुरक्षाको दृष्टिले अति संवेदनशील रहेको जिल्लामा प्रहरी परिचालन गर्न भारतीय नम्बर प्लेटका गाडी भाडामा ल्याइएको हो ।

डीएसपी यादवराज उप्रेतीका अनुसार २६ वटा भारतीय गाडी भाडामा ल्याएर प्रहरी परिचालन गरिएको छ ।  कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved